images
images

लोकसेवा आयागले एकैपटक माग्यो २७० जना अधिकृत


  • 491
    SHARES
  • २०८० मंसिर २७ गते बुधबार

    लोकसेवा आयागले एकैपटक माग्यो २७० जना अधिकृत

    काठमाडौ । लोक सेवा आयोगले एकैपटक २७० जना अधिकृथको विज्ञापन खुलाएको छ । आयोगले आज सूचना जारी गर्दै यस्तो आवदेन खुला गरेको हो । 

    यो आवेदन निजामती सेवा, न्याय सेवा, परारष्ट्र, प्रशासन, लेखापरीक्षण र मानव अधिकार सेवासम्म रहेका छन् । 


    images
    images

    Logo