images
images

पम्पमा पेट्रोल चोरेरै १ करोड कमाइ, अख्तियारको फन्दामा सई


  • 1.3K
    SHARES
  • २०७८ श्रावण ३१ गते आइतबार

    पम्पमा पेट्रोल चोरेरै १ करोड कमाइ, अख्तियारको फन्दामा सई

    काठमाडौं । प्रहरी कल्याण पेट्रोल पम्पमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (सई) ले १ करोड रुपैयाँ कमाएका छन् । पेट्रोल भरेको पैसा नबुझाएर सई दिलिप कार्कीले १ करोड ३ लाख ९७ हजार रुपैयाँ अवैध रुपमा आर्जन गरेका हुन् । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो अभियोगमा कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 


    images
    images

    Logo