images
images

डलर स्थिर, युरो र पाउण्ड घट्यो, अरु मुद्राको विनिमयदर कति?


  • 509
    SHARES
  • २०८० मंसिर २५ गते सोमबार

    डलर स्थिर, युरो र पाउण्ड घट्यो, अरु मुद्राको विनिमयदर कति?

    काठमाडौं । बेलायती पाउण्ड र यूरोको मूल्य घटेको छ । आज राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आइतबारको तुलनामा गिरावट आएको हो । डलर भने स्थिर छ । 

    उक्त विनिमयदर अनुसार आइतबार १३३.१२ रुपैयाँ खरिददर र १३३.७२ रुपैयाँ बिक्रीदर रहेको डलरको मूल्य आज पनि सोही रकममा कारोबार हुनेछ ।

    त्यस्तै, यूरो खरिद तथा बिक्री मूल्य अघिल्लो दिन क्रमशः १४३.५३ रुपैयाँ र १४४.१८ रुपैयाँ रहेकोमा आज १४३.२८ रुपैयाँ र १४३.९३ रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, आइतबार क्रमशः १६७.५१ रुपैयाँ र १६८.२७ खरिद तथा बिक्री मूल्य भएको पाउण्ड आज १४७.०४ रुपैयाँ र १६७.७९ रुपैयाँ कायम भएको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 133.12 133.72
     
    EUR (European Euro)
    1 143.28 143.92
     
    GBP (UK Pound Sterling)
    1 167.04 167.79
     
    CHF (Swiss Franc)
    1 151.32 152.00
     
    AUD (Australian Dollar)
    1 87.57 87.96
     
    CAD (Canadian Dollar)
    1 97.96 98.40
     
    SGD (Singapore Dollar)
    1 99.18 99.63
     
    JPY (Japanese Yen)
    10 9.18 9.23
     
    CNY (Chinese Yuan)
    1 18.58 18.66
     
    SAR (Saudi Arabian Riyal)
    1 35.49 35.65
     
    QAR (Qatari Riyal)
    1 36.56 36.73
     
    THB (Thai Baht)
    1 3.75 3.76
     
    AED (UAE Dirham)
    1 36.25 36.41
     
    MYR (Malaysian Ringgit)
    1 28.54 28.67
     
    KRW (South Korean Won)
    100 10.10 10.15
     
    SEK (Swedish Kroner)
    1 12.72 12.78
     
    DKK (Danish Kroner)
    1 19.22 19.31
     
    HKD (Hong Kong Dollar)
    1 17.05 17.13
     
    KWD (Kuwaity Dinar)
    1 431.58 433.52
     
    BHD (Bahrain Dinar)
    1 353.11 354.70


    images
    images

    Logo