images
images

निरन्तर घट्दै नेपाल टेलिकमको नाफा, प्रतिशेयर आम्दानी ५० रुपैयाँ भन्दा तल


  • 497
    SHARES
  • २०७८ श्रावण ३० गते शनिबार

    निरन्तर घट्दै नेपाल टेलिकमको नाफा, प्रतिशेयर आम्दानी ५० रुपैयाँ भन्दा तल

    काठमाडौं । नेपाल टेलिकमको नाफा निरन्तर घट्ने क्रममा छ । यो वर्ष टेलिकमको नाफा २३.५४ प्रतिशतले घटेर ७ अर्ब ४५ करोडमा झरेको छ । अघिल्लो वर्ष टेलिकमले ९ अर्ब ८४ करोड नाफा कमाएको थियो । 

    अहिले टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । यो आधारमा टेलिकमले कमाएको नाफा प्रतिशेयर ४९.६९ प्रतिशत हो । 

    यो वर्ष टेलिकमले ग्राहकबाट संकलन गर्ने आम्दानी सामान्य बढेको छ । अन्य आम्दानी भने करिब ३ अर्ब रुपैयाँले घटेको छ ।


    images
    images

    Logo