images
images

सीसीडी रेसियो खारेज, सीडी रेसियो प्रचलनमा


  • 873
    SHARES
  • २०७८ श्रावण २९ गते शुक्रबार

    सीसीडी रेसियो खारेज, सीडी रेसियो प्रचलनमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सीसीडी रेसियोसम्बन्धी विद्यमान व्यवस्था खारेज गरेको छ । निक्षेप तथा पुँजीकोषमा आधारित भएर कर्जाको गणना गर्ने अहिलेको व्यवस्थालाई खारेज गर्दै निक्षेपमा आधारित भएर कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । 

    अहिले बैंक तथा वित्तीय संस्थाले ८५ प्रतिशत सीसीडी अनुपात कायम गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्थालाई खारेज गर्दै अब बैंक तथा वित्तीय संस्थाले निक्षेपको ९० प्रतिशत मात्रै कर्जा दिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । 


    images
    images

    Logo