images
images

विश्वको जनसंख्या ८ अर्ब पुग्यो, यी हुन् सर्वाधिक जनसंख्या भएका मुलुक


  • 754
    SHARES
  • २०८० मंसिर १४ गते बिहीबार

    विश्वको जनसंख्या ८ अर्ब पुग्यो, यी हुन् सर्वाधिक जनसंख्या भएका मुलुक

    काठमाडौं विश्वको जनसंख्या अर्ब पुगेको वर्ल्ड पपुलेसन रिभ्युले बिहीबार उक्त संख्या अर्ब छोएको जनाएको हो

    उक्त संस्थाले सबै देशको जनगणनामा आधारित वृद्विदरको भारित आैसत वृद्धिदरमार्फत् जनसंख्याको अनुमान गर्छ

    रिपोर्ट अनुसार अहिले भारत अर्ब ४३ करोड जनसंख्या सहित सर्वाधिक जनसंख्या रहेको मुलुकमा कायम दोस्रोमा चीन अर्ब ४२ करोड तेस्रोमा अमेरिका ३४ करोडसहित तेस्रो स्थानमा

    त्यस्तै, इन्डोनेसियामा २७.८४ करोड, पाकिस्तान २४.२४ करोड, नाइजेरिया २२.६० करोड, ब्राजिल २१.६९ करोड, बंगलादेश १७.३६ करोड र रसिया १४.४२ करोड जनसंख्यासहित क्रमशः रहेका छन् । 

    विश्वका अधिकांश राष्ट्रमा यतिबेला जनसंख्या घट्न थालेको छ । भारत चीन जस्ता मुलुक समेत जनसंख्या गिरावटको अवस्थामा पुग्न लाग्दा विश्वमा पुस्तान्तरणको समस्या देखिँदै गएको छ । विभिन्न रिपोर्टले विश्वको अधिकतम जनसंख्या ८.५ अर्बभन्दा माथि नजाने प्रक्षेपण गरेका छन् । 


    images
    images

    Logo