images
images

गण्डकी प्रदेशले एकैपटक माग्यो ६ सयभन्दा बढी कर्मचारी


  • 327
    SHARES
  • २०८० मंसिर १३ गते बुधबार

    गण्डकी प्रदेशले एकैपटक माग्यो ६ सयभन्दा बढी कर्मचारी

    काठमाडौं । गण्डकी प्रदेश लोक सेवा आयोगले एकैपटक ६२४ जना कर्मचारीको माग गरेको छ । प्रदेश सरकार अन्तर्गतका विभिन्न कार्यालय तथा स्थानीय तह समेतका लागि प्राविधिक तथा अप्राविधिक समूहतर्फ समवेशी प्रतिनिधित्वसहित सो संख्यामा कर्मचारी माग गरिएको हो । 

    यसमध्ये इञ्जिनियरिङ, कृषि, वनविज्ञान, स्वास्थ्य, प्रशासन तथा लेखा समूहका छन् । 


    images
    images

    Logo