काठमाडौं । माछापुच्छ्रे बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलबार १३.३० बोनस बापत १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।