images
images

अष्ट्रेलिया छैंटौंपटक बन्यो एकदिवसीय क्रिकेटको विश्व विजेता


  • 385
    SHARES
  • २०८० मंसिर ३ गते आइतबार

    अष्ट्रेलिया छैंटौंपटक बन्यो एकदिवसीय क्रिकेटको विश्व विजेता

    काठमाडौं अष्ट्रेलिया छैंटौंपटक एकदिवसीय क्रिकेटको विश्व विजेता बनेको विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतआइतबारको फाइनल खेलमा भारतले दिएको २४१ रनको लक्ष्य ४३ ओभरमा पूरा गर्दै १३ अौं एकदिवसीय विश्वकपको उपाधिउचालेको हो

    अष्ट्रेलियाका लागि ट्रभिस हेडले शतकीय पारी खेल्दै १३९ रनको विशाल योगदान दिए त्यस्तै मार्नस लाबुस्कागने ५७ रन बनाएरनटआउट रहे

    टस जितेर पनि पहिले फिल्डिङ रोजेर जोखिम उठाएको अष्ट्रेलियाले भारतलाई सस्तैमा समेट्दै आफ्नो रोजाईलाई पुष्टि गरेको भारतका टप अडर ब्याटरहरु आज सस्तैमा समेटिए भारतका लागि केएल राहुलले सर्वाधिक ६६ रन तथा विराट कोहोलीले ५४रनसहित अर्धशतकीय पारि खेल्नुबाहेक अन्य ब्याटरहरुले उत्कृष्ठ प्रदर्शन गर्न सकेनन्  

    ओपनरद्वय कप्तान रोहित शर्मा ३१ बलमा ४७ रनसहित उत्कृष्ठ स्ट्राइक रेटसहित आउट भए अर्का ओपनर शुभमन गिल भने रनमैआउट भएका थिए  


    images
    images

    Logo