images
images

हकप्रद शेयर निष्काशनको लागि दोर्दी खोलाले पायो स्वीकृती 


  • 437
    SHARES
  • २०८० कार्तिक २१ गते मंगलबार

    हकप्रद शेयर निष्काशनको लागि दोर्दी खोलाले पायो स्वीकृती 

    काठमाडौं । दोर्दी खोलाले हकप्रद शेयर निष्काशनको लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । आयोगले आज कात्तिक १९ गते कम्पनीलाई हकप्रद निष्काशन सम्बन्धी प्रस्ताव साधारणसभामा पेश गर्नको लागि स्वीकृति प्रदान गरेको हो ।

    कम्पनीले आयोगबाट १ः१ को अनुपातमा हकप्रद शेयर विक्री गर्नका लागि अनुमति पाएको हो । कम्पनीले आयोगसँग चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजान आयोगसँग स्वीकृति मागेको थियो। 

    कम्पनीको साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।


    images
    images

    Logo