images
images

यस्तो छ सरकारले स्वीकृत गरेको कर्मचारीको नयाँ तलबमान 


  • 1.2K
    SHARES
  • २०७८ श्रावण २६ गते मंगलबार

    यस्तो छ सरकारले स्वीकृत गरेको कर्मचारीको नयाँ तलबमान 

    काठमाडौं । सरकारले विभिन्न तहका कर्मचारीहरुका लागि नयाँ तलबमाा निर्धारण गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले यस्तो तलवमान स्वीकृत गरेको हो । 

    स्वीकृत भएको तलवमान अनुसार कार्यालय सहयोगीदेखि मूख्यसचिवसम्मको तलब निर्धारण गरिएको छ । निर्धारित तलबमान अनुसार मुख्यसचिवको तलब ६७ हजार १ सय ४० रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, सचिव तहका कर्मचारीको तलब ६२ हजार ६ सय ८०, सहसचिवको तलब ४९ हजार ३ सय ८०, उपसचिवको तलब ४२ हजार ३ सय ८०, शाखा अधिकृतको ३७ हजार ९ सय ९०, नायव सुब्बाको ३० हजार २ सय, खरिदारको २८ हजार ६ सय १० र कार्यालय सहयोगीको २४ हजार १० रुपैयाँ तलबमान निर्धारण गरिएको छ । 


    images
    images

    Logo