images
images

आईपीओ निष्काशनका लागि होटल फरेष्ट इनले दियो बोर्डमा निवेदन 


  • 319
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    आईपीओ निष्काशनका लागि होटल फरेष्ट इनले दियो बोर्डमा निवेदन 

    काठमाडौं । आईपीओ निष्काशनका लागि होटल फरेष्ट इनले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ९८ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न बोर्डमा आवेदन दिएको हो । 

    अनुमति पाएपछि कम्पनीले ९८ लाख कित्ता शेयर १०० रुपैयाँ अंकित दरमा बिक्री गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक  एनआइसी एसिया क्यापिटल रहेको छ । 

     


    images
    images

    Logo