images
images

सिनर्जी पावरको साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन 


  • 565
    SHARES
  • २०८० कार्तिक १५ गते बुधबार

    सिनर्जी पावरको साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन 

    काठमाडौं । सिनर्जी पावर कम्पनीको ५ लाख ६३ हजार कित्ता साधारण शेयर लिलामीमा भर्ने आज अन्तिम दिन हो । कम्पनीले कार्तिक १ देखि लिलामीमा बिक्री खुला गरेको उक्त शेयरका लागि आज सम्म आवेदन दिन सकिन्छ ।

    उक्त शेयरका लागि सानिमा क्यापिटल, सानिमा बैंक र गरिमा विकाश बैंकको तोकिएको शाखाबाट आवेदन दिन सक्ने जनाइएको छ । कम्पनीको शेयरमा न्यूनतम १०० कित्ता र प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मूल्य बोलकवोल गर्नपर्ने जनाइएको छ । 

    अहिले कम्पनीको बजारमूल्य १६२ रुपैयाँ रहेको छ । 


    images
    images

    Logo