images
images

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा


  • 493
    SHARES
  • २०८० कार्तिक १३ गते सोमबार

    स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले कर प्रयोजनका लागि समेत कुल १९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

    गत आर्थिक वर्षको मुनाफाबाट बैंकले बोनस सेयर वितरण गर्ने छैन । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाको अनुमोदन पछि वितरण हुनेछ ।


    images
    images

    Logo