images
images

हकप्रद निष्काशनको लागि एनएलजी इन्स्योरेन्सले बोर्डमा दियो आवेदन


  • 397
    SHARES
  • २०८० कार्तिक १२ गते आइतबार

    हकप्रद निष्काशनको लागि एनएलजी इन्स्योरेन्सले बोर्डमा दियो आवेदन

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले कात्तिक २ गते बोर्डमा आवेदन दिएको हो ।

    कम्पनीले १०ः६.६ अनुपातमा ९६ लाख ३१ हजार २ सय २० हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ। कम्पनीकाे निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेकाे छ । 

     


    images
    images

    Logo