images
images

मुक्तिनाथ म्युचुअल फन्ड–१ ले इकाई निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति


  • 290
    SHARES
  • २०८० कार्तिक १२ गते आइतबार

    मुक्तिनाथ म्युचुअल फन्ड–१ ले इकाई निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्ड –१ ले इकाई निष्काशनको गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।  यस फन्डले १० करोड इकाई बिक्रीका लागि बोर्डसँग अनुमति मागेको हो । यो बन्दमुखि योजना हो ।  

    प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको इकाई बिक्री गर्न लागेको हो । यस फन्डको व्यवस्थापक तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । 


    images
    images

    Logo