images
images

उन्नति सहकार्य लघुवित्तको एफपीओ कार्तिक २१ गतेदेखि, पर्नेलाई प्रतिकित्ता ६०० बढी नाफा


  • 1.3K
    SHARES
  • २०८० कार्तिक १२ गते आइतबार

    उन्नति सहकार्य लघुवित्तको एफपीओ कार्तिक २१ गतेदेखि, पर्नेलाई प्रतिकित्ता ६०० बढी नाफा

    काठमाडौं उन्नति सहकार्य लघुवित्तको एफपीओ कार्तिक २१ गतेदेखि जारी हुने भएको बैंक तथा वित्तीय संस्था ऐनको व्यवस्थाअनुसार सर्वसाधारणलाई जारी गरिने न्युनतम पुँजीको हिस्सा पुर्याउन करोड ७८ लाख रुपैयाँ बराबरका लाख ७८ हजार कित्ताशेयर बिक्री गर्न लागेको हो

    यसअघि उन्नति लघुवित्तले आईपीओ जारी गरे पनि सहकार्य लघुवित्तले ल्याएको थिएन दुई संस्थाबीच मर्जर भएपछिसर्वसाधारणको शेयर हिस्सा घटेको हो

    अहिले आईपीओ नै प्रिमियममा बिक्री भइरहेको अवस्थामा यो कम्पनीले एफपीओ नै अंकित मूल्य १०० रुपैयाँमा जारी गर्न लागेको हो

    अहिले दोस्रो बजारमा सो लघुवित्तको शेयर ७१५ रुपैयाँमा अन्तिम कारोबार भएको यो आधारमा हेर्दा एफपीओ प्राप्त गर्नेलाईप्रतिकित्ता ६१५ रुपैयाँ नाफा हुन्छ

    गत आवसम्म कम्पनीको नेटवर्थ २०४ रुपैयाँ प्रतिशेयर आम्दानी .३४ रुपैयाँ रहेको


    images
    images

    Logo