images
images

बालाजु औद्योगिक क्षेत्रमा आगलागी, नेबिको बिस्कुटबाट फैलियो


  • 648
    SHARES
  • २०७८ श्रावण २३ गते शनिबार

    बालाजु औद्योगिक क्षेत्रमा आगलागी, नेबिको बिस्कुटबाट फैलियो

    काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको उद्योगबाट आगलागी फैलिएको हो । 

    अहिले ट्यांकर र दमकलहरुले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । औद्योगिक क्षेत्रभित्र काम गर्ने एक कर्मचारीका अनुसार नेबिको बिस्कुटको उद्योगबाट आगो लाग्न सुरु भएको थियो । 


    images
    images

    Logo