images
images

घलेम्दी हाइड्रोको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 564
    SHARES
  • २०८० कार्तिक २ गते बिहीबार

    घलेम्दी हाइड्रोको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाडौं । घलेम्दी हाइड्रोको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले २०० प्रतिशत हकप्रद बापत नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ सय २४ रुपैयाँ ८७ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ सय ७४ रुपैयाँ ६० पैसामा भएको थियो । 

     

     

     


    images
    images

    Logo