images
images

शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने


  • 282
    SHARES
  • २०७८ श्रावण २२ गते शुक्रबार

    शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन गर्ने भएको छ । ठूला कारोबारको लागि भुक्तानीको माध्यमको रुपमा रहेको सो प्रणाली फागुन २३ गते शनिबारका दिन सञ्चालन हुने जनाइएको हो । 

    राष्ट्र बैंकले बिक्री गरेको विकास ऋणपत्रको ब्याज भुक्तानी प्रयोजनको लागि यो प्रणाली सुचारु गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । सो सेवा शनिबार बिहान १०:३० बजेदेखि ११:३० बजेसम्म सञ्चालन हुनेछ । 


    images
    images

    Logo