images
images

एफपीओ निष्काशन गर्न उन्नति सहकार्य लघुवित्तले पायो अनुमति 


  • 494
    SHARES
  • २०८० आश्विन ३० गते मंगलबार

    एफपीओ निष्काशन गर्न उन्नति सहकार्य लघुवित्तले पायो अनुमति 

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले उन्नति सहकार्य वित्तीय संस्थालाई एफपीओ निष्काशनको लागि अनुमति दिएको छ । कम्पनीलाई बोर्डले असोज २६ गते अनुमति दिएको छ । 

    कम्पनीले १०० रुपैयाँ अंकित दरको १ लाख ७८ हजार ४ सय ५१ दशमलव १८ कित्ता एफपीओ निष्काशनको लागि अनुमति पाएको हो । एफपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

     


    images
    images

    Logo