images
images

अरुण काबेलीको २० लाख कित्ता साधारण शेयर लिलामीमा


  • 603
    SHARES
  • २०८० आश्विन २९ गते सोमबार

    अरुण काबेलीको २० लाख कित्ता साधारण शेयर लिलामीमा

    काठमाडौं । अरुण काबेली पावर लिमिटेडले २० लाख कित्ता साधारण शेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको २० लाख १४ हजार ८१७ कित्ता शेयर आजदेखि लिलामीका लागि खुला गरिएको हो । 

    उक्त शेयरमा कार्तिक १४ सम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ । लिलामीका लागि न्यूनतम एक सय रुपैयाँ र न्यूनतम सय कित्ता आवेदन दिनुपर्ने जनाइएको छ । 


    images
    images

    Logo