images
images

एनआईसी एशिया बैंकको साधारण सभा आज, २९ प्रतिशत बोनस सेयर पारित हुँदै


  • 497
    SHARES
  • २०८० आश्विन २८ गते आइतबार

    एनआईसी एशिया बैंकको साधारण सभा आज, २९ प्रतिशत बोनस सेयर पारित हुँदै

    काठमाडौं । एनआईसी एशिया बैंकको साधारणसभा आज हुँदैछ । बैंकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजे बस्नेगरी सभा बोलाएको छ ।

    उक्त सभाले कम्पनीले प्रस्ताव गरेको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांशको विवरणको प्रस्ताव पारित गर्नेछ ।


    images
    images

    Logo