images
images

दुई कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ? 


  • 1.4K
    SHARES
  • २०८० आश्विन २३ गते मंगलबार

    दुई कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ? 

    काठमाडौं । दुई कम्पनीको आईपीओ नेप्समा सुचीकृत भएको छ । आईपीओ सुचीकृत हुनेमा हाथवे इन्भेष्टमेन्ट र मान्डु हाइड्रोपावर रहेका छन् । 

    मंगलबार हाथवे इन्भेष्टमेन्टको २ करोड ३४ लाख कित्ता आईपीओ नेप्सेमा  सूचीकृत भएको छ । कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९५ रुपैयाँ ९ पैसादेखि अधिकतम २ सय ८५ रुपैयाँ २७ पैसा ओपनिङ्ग रेञ्ज पाएको छ ।

    त्यसैगरी, माण्डु हाइड्रोपावरको १ करोड ३६ लाख ३६ हजार ३ सय ७० कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १ सय २४ रुपैयाँ ४२ पैसादेखि अधिकतम ३ सय ७३ रुपैयाँ २६ पैसा ओपनिङ्ग रेञ्ज पाएको छ ।

    दुई कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo