images
images

सानिमा बैंकको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ?


  • 650
    SHARES
  • २०८० आश्विन २१ गते आइतबार

    सानिमा बैंकको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ?

    काठमाडौं । सानिमा बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले ९ प्रतिशत बोनस बापत नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ४७ रुपैयाँ ४३ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय ६९ रुपैयाँ ७० पैसामा भएको थियो । 

     

     


    images
    images

    Logo