images
images

उपकार लघुवित्तको नाफा १३ गुणा बढ्यो, प्रतिशेयर आम्दानी १४६ रुपैयाँ


  • 662
    SHARES
  • २०७८ श्रावण २१ गते बिहीबार

    उपकार लघुवित्तको नाफा १३ गुणा बढ्यो,  प्रतिशेयर आम्दानी १४६ रुपैयाँ

    काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको प्रतिशेयर आम्दानी अहिलेसम्मकै उच्च देखिएको छ । आर्थिक वर्ष २०७७÷७८ को अन्तिम त्रैमासको रिपोर्टमा उपकारले प्रतिशेयर १ सय ४६ रुपैयाँ आम्दनी गरेको हो । 

    हाल ४ करोड २० लाख चुक्ता पुँजी रहेको उपकारले एक वर्षमा ६ करोड १३ लाख रुपैयाँ खुद मुनाफा कमाएको हो । 

    अघिल्लो वर्ष उपकारको नाफा ४७ लाख ९० हजार रुपैयाँ थियो । यो वर्षको नाफा अघिल्लो वर्षको भन्दा १२.७९ गुणा बढी हो ।


    images
    images

    Logo