images
images

घलेम्दी हाइड्रोले पायो २००% हकप्रद शेयर निष्काशनका लागि बोर्डको अनुमति


  • 901
    SHARES
  • २०८० आश्विन १८ गते बिहीबार

    घलेम्दी हाइड्रोले पायो २००% हकप्रद शेयर निष्काशनका लागि बोर्डको अनुमति

    काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बिहीबार बोर्डले कम्पनीलाई हाल कायम रहेको चुक्ता पुँजीको २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

    धितोपत्र बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


    images
    images

    Logo