काठमाडौं । नेपाल रि–इन्स्योरेन्स कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधबार कम्पनीको ४.७५ प्रतिशत बोनस बापत हुन आउने ५८ लाख १० हजार ४३७.५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकृत भएसँगै उक्त शेयर दोस्रो बजारमा कारोवारका लागि योग्य भएको छ ।