images
images

बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर रजिस्ट्रारमा नेपाल एसबिआई लिमिटेड


  • 583
    SHARES
  • २०८० आश्विन १७ गते बुधबार

    बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर रजिस्ट्रारमा नेपाल एसबिआई लिमिटेड

    काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बिच शेयर रजिस्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    एक कार्यक्रमका बिच सम्झौता पत्रमा बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको तर्फबाट सञ्चालक शिव प्रसाद शर्मा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरे । 

    सम्झौतासँगै अब बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको शेयर रजिस्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड मार्फत हुने छ ।


    images
    images

    Logo