images
images

झलनाथ खनालको शल्यक्रिया सफलताका साथ सम्पन्न


  • 710
    SHARES
  • २०७८ श्रावण २० गते बुधबार

    झलनाथ खनालको शल्यक्रिया सफलताका साथ सम्पन्न

    काठमाडौ । पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको छ। खनालको बुधबार दिउँसो १ बजे शल्यक्रिया सम्पन्न भएको हो । 

    बिहान ९ बजे सुरु भएको शल्यक्रिया सम्पन्न हुन ४ घण्टाको समय लागेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । डा. अखिल मिश्र, डा. सन्दीप गुलरिया, डा. जेएम दुवाको टोलीले उनको शल्यक्रिया गरको थियो । 

    खनाल गत असार २ गते सो अस्पतालमा भर्ना भएका थिए । शल्यक्रिया सम्पन्न भए पनि अझै केही समय अब अस्पतालमै आराम गर्नेछन् । 


    images
    images

    Logo