images
images

मिर्मिरे लघुवित्तले पायो एफपीओ निष्काशनको लागि बोर्डबाट अनुमति 


  • 980
    SHARES
  • २०८० आश्विन १६ गते मंगलबार

    मिर्मिरे लघुवित्तले पायो एफपीओ निष्काशनको लागि बोर्डबाट अनुमति 

    काठमाडौं । मिर्मिरे लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्काशनको लागि अनुमति पाएको छ । लघुवित्तले असोज ४ गते बोर्डबाट अनुमति पाएको हो । 

    कम्पनीले अंकित मुल्य १०० का दरले १ करोड २३ लाख ८१ हजार ६ सय ४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

     

     


    images
    images

    Logo