images
images

एनआईसी एशिया ग्रोथ फण्ड–२ ले इकाई निष्काशन गर्न बोर्डको अनुमति


  • 780
    SHARES
  • २०८० आश्विन १६ गते मंगलबार

    एनआईसी एशिया ग्रोथ फण्ड–२ ले इकाई निष्काशन गर्न बोर्डको अनुमति

    काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने एनआईसी एशिया ग्रोथ फन्ड–२ ले निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असोज १२ गते एनआईसी एशिया ग्रोथ फण्ड–२  निष्काशन अनुमति दिएको हो।

    अब क्यापिटलले यस योजनाका १ अर्ब रुपैयाँ १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्काशन गर्नेछ । यस म्युचुअल फण्डको योजना व्यवस्थापकमा एनआईसी एशिया क्यापिटल रहेको छ।


    images
    images

    Logo