images
images

२ बैंकको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ?


  • 2.9K
    SHARES
  • २०८० आश्विन १५ गते सोमबार

    २ बैंकको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ?

    काठमाडौं । दुई बैंकको शेयर मुल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा एनआईसी एशिया बैंक र एभरेष्ट बैंक रहेका छन् । 

    एनआईसी एशिया बैंकको २९ प्रतिशत बोनस बापतको नेप्सेले सोमबार शेयर मुल्य समायोजन गरेको हो । समायोजन पछि सो बैंकको शेयर मूल्य ५ सय ९० रुपैयाँ ३१ पैसा कायम भएको छ भने यस बैंकको अन्तिम कारोबार ७ सय ६१ रुपैयाँ ५० पैसामा भएको थियो । 

    एभरेष्ट बैंकको १० प्रतिशत बोनस बापतको नेप्सेले सोमबार शेयर मुल्य समायोजन गरेको हो । समायोजन पछि सो बैंकको शेयर मूल्य ५ सय १४ रुपैयाँ ५५ पैसा कायम भएको छ भने यस बैंकको अन्तिम कारोबार ५ सय ६६ रुपैयाँमा भएको थियो । 

     

     


    images
    images

    Logo