images
images

हरि मैनाली सचिवमा बढुवा


  • 739
    SHARES
  • २०७८ श्रावण १९ गते मंगलबार

    हरि मैनाली सचिवमा बढुवा

    काठमाडौँ ।  हरिप्रसाद मैनाली नेपाल सरकारको सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले 
    बढुवा समितिले सिफारिस गरेका मैनालीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । 

    लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय हरि प्रसाद मैनाली, डिल्लीराज शर्मा र राज कुमार श्रेष्ठको नाम सिफारिस गरेको थियो । 

    उनी वरिष्ठतामा  पहिलो नम्बरमा थिए । बढुवासँगै मैनालाीलाई अतिरिक्त समूहमा पदस्थापन गगरिएको छ । 


    images
    images

    Logo