काठमाडौं । काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले बिहीबारदेखि लागु हुनेगरी एक साताका लागि निषेधाज्ञा थप गरेको हो ।
यो अनुसार अब साउन २७ गतेसम्म विषेधाज्ञा कायम रहनेछ । अहिलेको निषेधाज्ञाले विगतकै अवस्थालाई निरन्तरता दिएको छ ।


