images
images

त्रिविको कुनै पनि परीक्षा स्थगित नहुने 


  • 760
    SHARES
  • २०७८ श्रावण १९ गते मंगलबार

    त्रिविको कुनै पनि परीक्षा स्थगित नहुने 

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले हाल संचालन भइरहेको कुनै पनि परिक्षा स्थगित नहुने जनाएको छ । हाल सञ्चालन भइरहेको स्नातक तह तीन बर्षे र चार बर्षे तथा स्नातकोत्तर तहको परिक्षा स्थगित नहुने भएको हो । 

    सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पत्रकार सम्मेलनमार्फत भौतिक उपस्थितिमा हुने परिक्षा स्थगित गर्न शिक्षा मन्त्रालयलाइ आग्रह गरेका थिए । सो कारण परिक्षा दिइरहेका बिद्यार्थिहरु अन्यौलमा परेका थिए । 


    images
    images

    Logo