images
images

कुलमानलाई विद्युत् प्राधिकरणमा फेरि ल्याउन प्रधानमन्त्रीको निर्देशन


  • 546
    SHARES
  • २०७८ श्रावण १९ गते मंगलबार

    कुलमानलाई विद्युत् प्राधिकरणमा फेरि ल्याउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा फेरि ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । उर्जामन्त्री पम्फा भुसाललाई देउवाले यस्तो निर्देशन दिएका हुन् । 

    देउवाले आवश्यक प्रक्रिया पूरा गरेर कुलमानलाई फेरि ल्याउन निर्देशन दिएको उर्जामन्त्री निकट स्रोतलृ जनाएको छ । अहिले प्राधिकरणमा हितन्द्रदेव शाक्य पूर्णकालीन कार्यकारी निर्देशक नियुक्ति भइसकेका छन् । उनी हुँदाहुँदै फेरि कुलमानदाई ल्याउन कानूनी चुनौती भने छ ।


    images
    images

    Logo