images
images

सानिमा बैंकले साधारणसभा बोलायो, बुक क्लोजको मिति समेत तय


  • 605
    SHARES
  • २०८० आश्विन ८ गते सोमबार

    सानिमा बैंकले साधारणसभा बोलायो, बुक क्लोजको मिति समेत तय

    काठमाडौं सानिमा बैंकले साधारणसभा बोलाएको कात्तिक गते चण्डोलस्थित एक पार्टी प्यालेसमा बस्नेगरी उक्तसाधारणसभा बोलाइएको हो

    साधारणसभा प्रयोजनका लागि कात्तिक २२ गतेका लागि शेयरधनी किताब खाता बन्द गरिने निर्णय समेत गरिएको

    बैंकले यसअघि नै प्रतिशत बोनस शेयर . प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो


    images
    images

    Logo