images
images

माछापुच्छ्रे बैंकको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 1.3K
    SHARES
  • २०८० आश्विन ७ गते आइतबार

    माछापुच्छ्रे बैंकको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाडौं । माछापुच्छ्रे बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले  १३.३० प्रतिशत बोनस बापत नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।

    समायोजन पछि सो कम्पनीको शेयर मूल्य २ सय ३२ रुपैयाँ ६६ पैसाकायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार  २ सय ६३ रुपैयाँ ६० पैसामामा भएको थियो ।  

     


    images
    images

    Logo