images
images

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?


  • 1.3K
    SHARES
  • २०८० आश्विन ७ गते आइतबार

    मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?

    काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । आइतबार कम्पनीको ८० लाख कित्ता साधारण शेयर नेप्सेमा सुचीकृत भएको हो । 

     कम्पनीले सर्वसाधारण ,वैदेशिक रोजगारीमा रहेका नेपाली,सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुको लागि निष्काशन गरेको २८ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख कित्ता गरेर कुल ८० लाख कित्ता गराएको हो ।

    नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम ७४ रुपैयाँदेखि अधिकतम २ सय २२ रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । इस्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     

     


    images
    images

    Logo