काठमाडौं । नागरिक लगानी कोषको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । कोषको २५ प्रतिशत बोनस बापतको १ करोड ६ लाख २७ हजार ५ सय कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।