images
images

एफपीओ निष्काशनका लागि महुली लघुवित्तले दियो बोर्डमा निवेदन 


  • 1.0K
    SHARES
  • २०८० आश्विन ४ गते बिहीबार

    एफपीओ निष्काशनका लागि महुली लघुवित्तले दियो बोर्डमा निवेदन 

    काठमाडौं । महुली लघुवित्तले एफपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले भदौ २४ गते बोर्डमा आवेदन दिएको हो  ।

    लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७५ हजार ४ सय ४९ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा लघुवित्तले  ४ करोड ७५ लाख ४४ हजार ९ सय १५ रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।

    एफपिओ निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


    images
    images

    Logo