images
images

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 728
    SHARES
  • २०८० आश्विन २ गते मंगलबार

    बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    मंगलबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ५४ पैसा कायम रहेको छ । सोमबार डलर १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ४० पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ ९० पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ ६४ पैसा रहेको छ।

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.94 133.54
     
    EUR (European Euro)
    1 141.86 142.50
     
    GBP (UK Pound Sterling)
    1 164.90 165.64
     
    CHF (Swiss Franc)
    1 148.41 149.08
     
    AUD (Australian Dollar)
    1 85.62 86.01
     
    CAD (Canadian Dollar)
    1 98.43 98.87
     
    SGD (Singapore Dollar)
    1 97.45 97.89
     
    JPY (Japanese Yen)
    10 9.01 9.05
     
    CNY (Chinese Yuan)
    1 18.22 18.30
     
    SAR (Saudi Arabian Riyal)
    1 35.44 35.60
     
    QAR (Qatari Riyal)
    1 36.46 36.62
     
    THB (Thai Baht)
    1 3.72 3.74
     
    AED (UAE Dirham)
    1 36.19 36.36
     
    MYR (Malaysian Ringgit)
    1 28.35 28.48
     
    KRW (South Korean Won)
    100 10.03 10.07
     
    SEK (Swedish Kroner)
    1 11.86 11.91

     

     


    images
    images

    Logo