images
images

६० जना न्यायाधीशको सरुवा, कसको कहाँ  ?


  • 380
    SHARES
  • २०८० भाद्र २९ गते शुक्रबार

    ६० जना न्यायाधीशको सरुवा, कसको कहाँ  ?

    काठमाडौं ।  न्यायपरिषदले ६० जना न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको न्यायपरिषद बैठकले ३४ जना उच्च अदालत र बाकी जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो ।

    त्यसैगरी, बैठकले उच्च अदालतमा कार्यरत ३४ जना न्यायाधीश र  जिल्ला अदालतका २६ जना न्यायाधीशको सरुवा गरेको छ ।

    हेर्नुहोस नयाँ नियुक्तीका लागि सिफिरसमा परेका र सरुवा भएका न्यायाधीशहरुको सूची :

     


    images
    images

    Logo