images
images

सूर्य कुण्ड हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल


  • 1.3K
    SHARES
  • २०८० भाद्र २९ गते शुक्रबार

    सूर्य कुण्ड हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल

    काठमाडौं । सूर्य कुण्ड हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

    सो नियुक्ति सम्बन्धी सम्झौता भदौ २७ गते बुधबार सम्पन्न भएको हो । सम्झौतापत्रमा सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुकुन्त लाल हिराचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् ।

    सो हाइड्रोपावरले  नियमन आयोगब र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि आईपीओ निष्काशन गर्ने छ । 


    images
    images

    Logo