images
images

कतिमा हुदैछ आज सुनचाँदीको कारोबार ?


  • 609
    SHARES
  • २०८० भाद्र २८ गते बिहीबार

    कतिमा हुदैछ आज सुनचाँदीको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी मुल्य प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo