images
images

अर्थ मन्त्रालयका ५५ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


  • 1.1K
    SHARES
  • २०८० भाद्र २७ गते बुधबार

    अर्थ मन्त्रालयका ५५ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको एकै पटक सरुवा भएका छन् ।

    मन्त्रालयले मंगलबार आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत ५५ जना उपसचिवको सरुवा गरेको हो ।

    सरुवाका क्रममा उपत्यकालगायत देशभरका महत्वपूर्ण मानिएका राजश्व कार्यालयका प्रमुख कर अधिकृत पनि फेरबदल भएका छन् ।

    Mof-Under-Secretary-Saruwa_page-0001.jpg

    Mof-Under-Secretary-Saruwa_page-0002.jpg


    images
    images

    Logo