images
images

लक्ष्मी भ्यालु फण्ड–२ को इकाइ नेप्सेमा सुचीकृत 


  • 450
    SHARES
  • २०८० भाद्र २७ गते बुधबार

    लक्ष्मी भ्यालु फण्ड–२ को इकाइ नेप्सेमा सुचीकृत 

    काठमाडौं । लक्ष्मी सामूहिक कोषअन्तर्गत सञ्चालित हुने ‘लक्ष्मी भ्यालु फण्ड–२ काे  इकाइ नेप्सेमा सुचीकृत भएको छ । बुधबार फण्डको ८ करोड इकाई नेप्सेमा  सूचीकृत भएको हो।

    लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डले साउन ४ गतेदेखि ९ गतेसम्म सर्वसाधारणका लागि प्रतिइकाई १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको इकाई यस दिन नेप्सेमा सूचीकृत भएको हो।

    फण्डको इकाई भदौ ३१ गतेदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ भने कोष प्रबर्द्धक लक्ष्मी बैंक लिमिटेड रहेको छ।

     

     

     

     


    images
    images

    Logo