images
images

एफपीओ निष्काशनका लागि सुर्योदय वोमी लघुवित्तले दियो बोर्डमा निवेदन 


  • 578
    SHARES
  • २०८० भाद्र २७ गते बुधबार

    एफपीओ निष्काशनका लागि सुर्योदय वोमी लघुवित्तले दियो बोर्डमा निवेदन 

    काठमाडौं । सुर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डसँग  निवेदन दिएको छ । कम्पनीले भदौ १८ गते बोर्डमा आवेदन दिएको हो  ।

    लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७ सय ३० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा लघुवित्तले ४६ लाख ७३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।

    लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

     

     

     


    images
    images

    Logo