images
images

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 531
    SHARES
  • २०८० भाद्र २७ गते बुधबार

    घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मुल्य घटेको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कायम भएको छ । 
     
    मंगलबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार २ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     


    images
    images

    Logo